Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोना भुसझैं फैलियो,प्रदेशले किट र जाँचको दायरा बढाउनुपर्छः बानियाँ

61009904_302002447380864_-1590404133.jpg

File photo

१२ जेठ, हेटौंडा ।बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विश्वलाई चुनौति दिइरहेको कोरोना भाइरस भुसको आगो जस्तै प्रदेशक साथै देशैभर  फैलिएको बताएका छन् । 
बामगती प्रदेशसभाको छैठौं अधिवेशनको पहिलोमा बैठकमा बोल्दै बानयाँले कोरोना समाजमा भुसको आगो झैं फैलिरहेको अवस्थामा  प्रदेश सरकारलाई किट र परीक्षणको दायरा बढाउन प्रदेश सरकारलाई आग्रह गरेका हुन् । 
उनले प्रदेश सरकारले कोरोना विरुद्ध गरेको तयारी चित्त बुझ्दो नभएको भन्दै कोरोना कोषको रकम थुपारेर राख्नु भन्दा प्रदेशका जनताको परीक्षण र उपचारमा खर्चिन सुझाव दिएका छन । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको विमा गर्न सुझाव दिंदै जनतालाई राहत वितरणका लागि व्यवस्थित काम अघि बढाउन आग्रह गरेका छन।उनले आईसोलेसन र क्वारेन्टाईनको अवस्था राम्रो नहुँदा त्यहाँ पुगेकाहरु समस्यामा रहेको भन्दै यसको उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिए।विदेशमा रहेका नागरिक र भारतीय सिमानामा रहेका नेपालीलाई ल्याई स्वास्थ्य जाँद गरी व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो ।
उनले आगामी बर्षको बजेट सबैको साझा बनाउन सरकारलाई आग्रह गर्दै यस्तो भए एकजुट भएर पारित गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।बैठकमा नेकपाकी सांसद अष्ट लक्ष्मी शाक्ले समय र आवश्यकता अनुसारको बजेट ल्याउनुपर्नेमा जोड दिईन् । उनले कोरोना विरुद्ध एकजुट भएर लड्नुपर्ने भएकाले सर्वसम्मत बजेट ल्याउन सके विकासमा सहयोग पुग्ने बताईन् ।उनले अहिलेसम्म कोरोनाविरुद्ध कुशल व्यवस्थापन गरेको भन्दै थप काम गर्न सुझाव दिईन् ।
बैठकमा विवेकशिल नेपाली दलका सांसद रमेश पौडेयाल, नेमकिपाका सांसद सुरेन्द्र गोसाई,राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले धारणा राखेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार