Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँद्वारा राक्सिराङ घटनाप्रति दुःख व्यक्त, राहत उपलव्ध गराउन माग

Indra-Baniyaa-1590595043.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले हावाहुरीका कारण राक्सिराङ गाउँपालिकामा २ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
हावाहुरीका कारण राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैनपुरकी ५० बर्षीया बिरमाया प्रजा र राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलासेका ६ बर्षीय आयुष मगरको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । बागमती प्रदेशसभामा बुधबार विशेष समयमा बोल्दै नेता बानियाँले दिवंगत आत्माप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले पीडित परिवारलाई तत्काल १ लाख रुपैंया उपलव्ध गराउन र घाइतेहरुको उपचारको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् । 
उनले हावाहुरीका कारण प्रदेशका विभिन्न क्षेत्रमा घरका छाना उडाउने, बाली नष्ट भएको र संरचनामा क्षति पुगेको भन्दै उनले प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्काल राहत उपलव्ध गराउन माग गरेका छन् । उनले कोषलाई समेत बढाउन सुझाव दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

थप समाचार