Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नागरिकलाई उद्धार गर्न कांग्रेस निकट नेपाली सम्पर्क समिति यूएइको माग

gyapan-1590759115.jpg

१६ जेठ, हेटौँडा । कोभिड–१९ का कारण युएई लगायतका मध्यपूर्वमा अलपत्र परेका नेपाली नागरिकलाई यथाशीघ्र उद्दार गर्न नेपाली कांग्रेस निकट नेपाली सम्पर्क समिति यूएईले नेपाल सरकारसंग माग गरेको छ। 
पररास्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नेपाली कांग्रेसका नेता पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाइ समितिका सदस्य माननीय भिमसेनदास प्रधान, नेपाली सम्पर्क समिति यूएईका सभापति भुवानी प्रसाद तिमल्सिना र मानवअधिकारकर्मि हरि तिमिल्सिनाले कोरोनाको त्रासमा युएई लगायतका मध्यपूर्वमा अलपत्र परेका नेपाली नागरिकलाई यथाशीघ्र उद्दार गर्न माग गरेको छ ।
युएई, कुवेत, कतार, बहराइन, ओमान, साउदी अरब,भारत, मलेशिया लगायतका देशमा अलपत्र परेका श्रमजीवी नेपालीहरुलाई प्राथमिकताको आधारमा यथाशीघ्र स्वदेश ल्याउन  पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेटेर नेपाली जनसम्पर्क समिति युएईले ज्ञापनपत्र बुझाएको हो । 
यता नेपाली जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमिल्सिनाले सरकारले पहिलो प्राथमिकतामा कुवेत सरकारले आममाफी दिइएका नेपालीहरुलाई यथाशीघ्र स्वदेश ल्याउनपर्ने र युएईमा श्रम गर्न गएका केही श्रमजीवी नेपालीहरुको अवस्था अत्यन्तै गम्भीर रहेकोले प्राथमिकताको आधारमा गर्भवती महिला, भिजिटमा गएर अलपत्र परेका र रोजगार गुमाएकाहरु लगायत मध्यपुर्वका देशहरुमा समस्या परेका नेपालीहरुलाई उद्धार गरि स्वदेश फिर्ता गराउन माग गरेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार