१९ जेठ, हेटौंडा। हेटौंडाका युवा व्यवसायी तथा कांग्रेस मकवानपुरका नेता उत्सव इटेनिले प्रहरी र पत्रकारलाई मास्क सहयोग गरेका छन्।
इटेनिले कोरोना भाइरसका कारण लकडाउनका समयमा फ्रन्टलाईनमा काम गरिरहेका प्रहरी र पत्रकारलाई ९०थान एन ९५ मास्क सहयोग गरेका हुन।उनले वडा प्रहरी कार्यालय हेटौंडालाई ३० थान, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ३० थान र प्रेस युनियन मकवानपुरलाई ३० थान गरी ९० थान एन ९५ मास्क सहयोग गरेका छन्।
फ्रन्टलाईनमा खटिएका सुरक्षाकर्मी र संचारकर्मीलाई सुरक्षित हुन सहयोग मिलोस भन्ने उदेश्यले मास्क सहयोग गरेका इटेनिले बताएका छन्।
त्यसैगरी उनले सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडालाई हात धुनका लागि स्टेन सहितको ट्याङकी सहयोग गरेका छन्। सहयोग गरिएको मास्क वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारी, प्रेस युनियन केन्द्रीय सदस्य राममणि दाहाल,युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतम, युनियन संगठन विभाग प्रमुख बलराम पुडासैनी र सशक्त प्रहरी १४ नम्वर गणका प्रमुख प्रहरी उपरीक्षक विकासराज घिमिरेलाई हस्तान्तरण गरिएको छ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















