१९ जेठ, हेटौंडा । पूर्वराजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पुरा भएको छ ।
२०५८ साल जेठ १९ गते शुक्रबार पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको हत्या भएको थियो ।
नेपाली नागरिकले इतिहासकै कालो दिनको रुपमा लिदै आएको यो दिनमा सरकारी स्तरबाट कुनैकार्यक्रम नगरिएपनि विभिन्न संघ संस्थाले भने श्रदान्जली अर्पण गर्दै आएका छन् ।
यस वर्ष कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी भएपनि पूर्वराजाको सम्झनामा कुनै औपचारिक कार्यक्रम भएका छैनन् । तर योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउकै बिच ललितपुरको जावलाखेलमा रहेको पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
लकडाउनले सर्वसाधारणको उपस्थिति नभएपनि जावलाखेल आसपासका केही मानिसहरु त्यहाँ पुगेका थिए । आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले देशभक्त राजा वीरेन्द्रको सम्झनामा लकडाउनहुँदा औपचारिक कार्यक्रम गर्न नसकिएपनि मालयार्पण गरी श्रदाञ्जली अर्पण गरिएको बताए ।
यस्तै गुन्युचोलो तथा राष्ट्रिय सचेतना अभियानकी अध्यक्ष लक्ष्मी भद्राले जावलाखेल आसपासका मानिसहरुले शालिकमा पुगेर शालिकमा माल्यार्पण गरेको बताइन् ।
पूर्वराजा वीरेन्द्रको शालिकमा श्रदाञ्जली अर्पण गर्न आउनेहरुले अहिले राजा विरेन्द्रबाट हुँदै आएका विकास निर्माणका कार्यक्रमलाई सरकारले रिन्तरता दिन नसकेको गुनासो समेत गरेका छन् ।
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...









-nepal-1794361871.jpg)








