२० जेठ, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले सरकारले नै जनतामा आक्रोश बढाउने काम गरेको बताएका छन् ।
उनले लकडाउनलाई पुरानै शैलीमा निरन्तरता दिएर जनतामा आक्रोश बढाउने काम सरकारले गरेको बताएका हुन् । एक टेलिभिजन अन्तरवार्तामा उनले कोरोना संक्रमण बढि रहेको क्षेत्रमा कडाई गर्दै अन्य क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै व्यस्थित गर्नुपर्नेमा जोड दिनुपर्ने दिए । सरकार कठोर बनेपनि निमर्म हुन नहुने भन्दै उनले दैनिक ज्यालादारी गर्ने श्रमिक र विपन्न वर्गलाई तत्काल नगद उपलव्ध गराएर आवश्यक राहतको जोहो गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
उद्योगी व्यवसायी मर्कामा परेपनि सरकारले यसबारे पूर्ण रुपमा वेवास्ता गरिरहेको उनको भनाई छ । उनले उद्योगी, व्यवसायी, गरिब, किसान, मजदुर सबैको हित हुने खालको बजेट आउनुपर्नेमा कम्युनिष्ट सरकारले यसलाई उपेक्षा गर्दै निमर्म बनेको बताए । यसको मूल्यांकन जनताले भविष्यमा गर्ने उनको भनाई थियो । उनले राष्ट्रियताको पक्षमा सरकारसंग कांग्रेस एकमत रहेको बताउँदै भुमी फिर्ता ल्याउन सरकारले गर्ने वार्तामा कांग्रेस संगसंगै रहने बताए ।
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...









-nepal-1794361871.jpg)








