४ जेठ, हेटौँडा । मकवानपुरको मूख्य आकर्षण रहेको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठबन्धन अगाडि रहेको छ ।
विहिबार विहान १ बजेसम्मको मत परिणाम अनुसार हेटौँडा उपमहानगरपालिकाको मेयरमाकांग्रेसका तर्फबाट गठबन्धनका आनन्दराम पराजुली अगाडि छन् । हेटौँडाको वडा नम्बर १,२, १९ अन्तिम मत परिणाम र १८ नम्बर वडाको एक हजार मतगणना गर्दासम्म पराजुली ३५ सय ८९ मतका साथ अघि छन् । ३३ सय ४० मत ल्याई एमालेका हरिबहादुर महत पराजुलीलाई पछ्याईरहेका छन् । उपमेयरमा भने एमालेकी मिना लामा ३५ सय २९ मतका साथ अघि छिन् भने गठबन्धनका तर्फबाट माओवादीका बलराम बल २३ सय २६ मत ल्याएर उनलाई पछ्याईरहेका छन् ।
उता, थाहा नगरपालिकाको वडा नम्बर ५,१०,८,१२,४,११,१ र ३ को मतगणना भईसक्दा मेयरमा माओवादी केन्द्रबाट गठनबन्धनका लवशेयर विष्टले ५७ सय ६० मत ल्याएका छन् । एमालेका मेयर उम्मेदवार विष्णु ढकालले ४ हजार ५ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसबाट गठबन्धनका उम्मेदवार खड्ग गोपालीले ४५ सय ८१ मत ल्याई अघि बढेका छन् । एमालेका उपमेयरका उम्मदवार कल्पना बलामीले ४१ सय २२ मतका साथ गोपालीलाई पछ्याईरहेकी छिन् ।
हेटौँडा १८ मा १००० मतगणनाको मत परिणाम
एमाले २९९
कांग्रेस २७९
माओवादी १९८
राप्रपा १९६
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

