२१ जेठ,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मकवानपुरका साथै हेटौँडा बजारमा सबैखाले पसल खोल्न अनुमति नदिएको बताएका छन।
मकवानपुर उद्याेग बाणिज्य संघले केही दिन अघि संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै २१ गतेबाट हेटौँडा बजारका सबैखाले पसल खोल्ने बताएपनि प्रजिअ नेपालले हेटौँडा सहित जिल्लाभर निश्चित समयमा खुल्ला गर्न अनुमती दिएका भन्दा बाहेकका सबैखाले पसल खोल्न अनुमती नदिएको यदि बलजफ्ती खोलेमा कारवाही गरिने बताएका हुन । यसबारेमा प्रष्ट खबरले प्रजिअ नेपाललाई टेलिफोन गर्दा उनले गृह मन्त्रालयबाट सबैखाले पसल खोल्न कुनैपनि आदेश नआएकोले तत्कालका लागि सबै खाले पसल खोल्न नमिल्ने र खोल्न अनुमती समेत नदिएको बताए । ‘हामी व्यबसायी र उद्याेग बाणिज्य संघलाई खोल्न मिल्ने भन्दा बाहेकाका अन्य पसल नखोल्न अनुरोध गछौँ,यदि वहाँहरुले मान्नुभएन भने प्रहरी लगाएर बन्द गछौँ ' – प्रजिअ नेपालले भने । यता बुधबार बिहान हेटौँडा १० राप्तीरोडमा पसल खोल्ने क्रममा व्यवसायी र निर्णय नभएका र खोल्नका अनुमति नदिएका तर बलजफ्ती खेलिएका पसल बन्द गराउदै हिडेका प्रहरीबिच विवाद भएको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















