Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

७९ वडामध्ये ४० मा एमाले विजयी

122221112-1495091741.jpg

४ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ७९ वडाको मत परिणाम सार्वजनिक भएको छ ।
विहिबार मध्यान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४० वटा वडामा बिजय हासिल गरेको छ भने कांग्रेसले २३ र माओवादी केन्द्रले १५ वडामा विजय हासिल गरेको छ । 
गाउँपालिकामा पनि एमाले अगाडि रहेको छ । ६ गाउँपालिकामध्ये ४ मा एमाले, १ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका                      विजयी पार्टी
१) मकवानपुरगढी                 एमाले
२) भीमफेदी                        एमाले
३) ईन्द्रसरोबर                      एमाले
४) कैलाश                           एमाले
५) बकैया                           कांग्रेस
६) बाग्मति                   माओवादी केन्द्र
बकैया र बाग्मतिमा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेले विजय हासिल गरेका वडाहरु
१) कैलाश     १ मा पेमा योञ्जन
२) कैलाश     ५ मा छेकु लामा
३) मनहरी    ८ मा दिलबहादुर स्यांतान
४) थाहा    ५ मा विष्णुबहादुर स्यांतान
५) थाहा    १० मा हिराबहादुर गमाल
६) थाहा    १२ मा मानबहादुर स्यांतान
७) गढी    ३ मा भागवत घिमिरे
८) ईन्द्रसरोबर    २ मा राजुमान महर्जन
९) ईन्द्रसरोबर    ३ मा चिरन्जिवि पौडेल
१०) भीमफेदी      २ मा काशीराम बज्यू
११) भीमफेदी     ४ मा क्षेत्रबहादुर पाण्डे
१२) बकैया    १२ मा रामबहादुर मोक्तान
१३) बकैया    ८ मा ईन्द्रबहादुर स्यांतान
१४) गढी    ४ मा रामप्रसाद तिमल्सिना
१५) राक्सिराङ      ३ मा बाबुलाल स्यांतान
१६) गढी    ५ मा जीतबहादुर घिमिरे
१७) थाहा    ११ मा किरणमान बल
१८) हेटौंडा    १९ मा नरनाथ सुवेदी
१९) ईन्द्रसरोबर    ४ मा धनविर स्यांतान
२०) गढि    ६ मा टिका दाहाल
२१) मनहरी    ६ मा गापिलाल मोक्तान
२२) हेटौंडा    २ मा हरि राउत
२३) थाहा        ६ मा शसिधर सुबेदी 
२४) बाग्मती    ८ मा धनकहादुर योञ्जन
२५) बाग्मती    ९ मा मदनकुमार दुरुङसेन्द
२६) बकैया    ४ मा राजन दँगाल
२७) बकैया    ६ मा कुलबहादुर योञ्जन
२८) बकैया    ७ मा रामकाजी लामिछाने
२९) बकैया    ८ मा इन्द्रबहादुर महर्जन
३०) इन्द्रसरोवर    ५ मा धनबहादुर महर्जन
३१) कैलाश     ८ मा सुर्यबहादुर थिङ
३२) कैलाश     ९ मा सुमन लटौला
३३) राक्सीराङ      ४ मा सञ्जय कोइराला
३४) हेटौँडा        १८ मा अनिल बानियाँ    
३५) भीमफेदी        ५ मा जारसिं लामा
३६) भीमफेदी      ६ मा सिताराम थापा
३७) भीमफेदी       ८ मा जगतमान घिसिङ
३८) भीमफेदी        ९ मा प्रकाश पुडासैनी
३९) मनहरी     ५ मा शुभराज थिङ 
४०) थाहा    ९ मा परसुराम श्रेष्ठ

कांग्रेसले विजय हासिल गरेका वडाहरु
१) बाग्मति    १ मा ठगेन्द्र वाईवा
२) बाग्मति    २ मा जगतबहादुर भोलन
३) बकैया    १० मा सोमबहादुर तिमल्सिना
४) बकैया    ११ मा गोपालबहादुर न्यासुर
५) गढी    १ मा आइतसिं लो
६) गढी    २ मा बखानसिं पाख्रिन
७) ईन्द्रसरोबर     १ मा जमानसिं वाईवा
८) राक्सिराङ       १ मा कान्छाराम रुम्बा
९) राक्सिराङ     २ मा सूर्यबहादुर मोक्तान
१०) कैलाश    २ मा राजेन्द्र घिसिङ
११) भीमफेदी     १ मा श्यामकुमार बल
१२) हेटौँडा     १ मा सविन न्यौपाने
१३) कैलाश    ६ मा ठूलोकान्छा लामा
१४) बकैया    ३ मा दिलबहादुर भोम्जन
१५) कैलाश     ७ मा उदास भोलन
१६) बाग्मति     ७ मा डिल्ली घोरासैनी
१७) गढि    ७ मा सुर्यबहादुर रुम्बा
१८) गढि    ८ मा कुमार सिं घिसिङ
१९) मनहरी    ७ मा ठाकुरराम तितुङ
२०) बकैया    ५ मा शेरमान घ्लान
२१) बकैया    ९ मा टँकध्वज लोप्चन
२२) भिमफेदी     ७ मा बुद्धिबहादुर सिँजाली
२३) कैलाश    १० मा माणिकलाल मोक्तान

माओवादीले विजयी हासिल गरेका वडाहरु
१) बाग्मति    ३ मा बलबहादुर पाख्रिन
२) बाग्मति    ४ मा रहरसिं थिङ
३) बाग्मति    ५ मा बुद्धिमान माझी
४) कैलाश    ३ मा देवकुमार बल
५) कैलाश    ४ मा तिलकबहादुर मोक्तान
६) बकैया    १ मा बुद्धिमान वाईवा
७) बकैया    २ मा बिरमान बल
८) थाहा    ८ मा टिकाराम रुम्बा
९) भीमफेदी    ३ मा प्रितलाल तितुङ
१०) थाहा    ४ मा दिपकसिं लामा
११) बाग्मति    ६ मा ध्रुव थापा मगर
१२) थाहा    ३ मा राजेश केसी
१३) राक्सीराङ     ५ मा चन्द्रबहादुर चेपाङ
१४) मनहरी    ४ मा ध्रुव खड्का
१५) थाहामा     १ मा हेयरमान गोपाली 

स्वतन्त्रमा मकवानपुर मनहरि गाउँपालिका वडा नंम्बर ९ का साधुराम अधिकारी बिजयी भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार