Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारसंग मकवानपुरका व्यवसायिक क्षेत्रका ४ बुँदे माग (विज्ञप्तिसहित)

20200604_130407-1591255296.jpg

२२ जेठ, हेटौंडा । मकवानपुरका उद्योगी व्यवसायीले सरकारसंग ४ बुँदे माग राखेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै ६ व्यवसायिक संस्थाले आफ्ना ४ वटा बुँदा पूर्ण कार्यान्वयनका लागि सरकारसंग माग गरेका हुन् । 

उनीहरुले उद्योगी÷व्यवसायीका लागि राहत प्याकेजको व्यवस्था हुनुपर्ने, लकडाउनको अवधीलाई शुन्य समय मानी बैंक व्याज पूर्ण मिनाह हुनुुपर्ने, बैंक कर्जा पुनर्तालिकिकरण र साविक दरमा कम्तिमा ५ प्रतिशत न्यून व्याज हुनुपर्ने र व्यक्तिगत नाममा रहेको व्यवसायिक तथा हायर पर्चेज कर्जामा पनि साना तथा मझौला उद्योग सरह १० प्रतिशत थप कर्जाको व्यवस्था गर्न माग गरेका छन् । 

उद्योग व्यवसाय ठप्प हुँदा बैंकको व्याज, पसल बहाल, कर्मचारीको पारिश्रमिक लगायतका अनिवार्य खर्चहरु र मौज्दात रहेको सामानको म्याद गुज्रेर काम नलाग्ने, गुणस्तरमा क्षति हुने जस्ता समस्या भएको उनीहरुको भनाई छ ।विज्ञप्ति जारी गर्नेमा मकवापुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारी, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकाल, मकवानपुर होटल एशोसियसनका अध्यक्ष शंकर श्रेष्ठ रहेका छन् ।

20200604_130701-1591255375.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार