Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मल नपाउदा हेटौँडाका किसान सडकमा 

20200608_114517-1591596170.jpg

मल नपाएर बुद्धचोकमा भेला भएका किसानलाई सम्झाउँदै प्रहरी निरीक्षक भण्डारी

२६ जेठ,हेटौँडा । नेपालमा मनसुन भित्रिनै लाग्दा किसानहरुलाई बालि लगाउन र भित्रयाउन भ्याई नभ्याइ छ । बर्खै धानको बियाड राख्न किसानलाई चटारो छ भने यतिनै बजारमा युरीया बेला मलको अभाव देखिएको छ ।लकडाउनको बेवास्ता गर्दै दैनिक जसो किसानहरु मलको आशामा मल वितरण गर्ने सहकारीको मुख्यद्धारमा बसिरहेका छन । 
हप्ता दिन देखी युरीयामलको पर्खाइमा बसेका कृषकले मल नपाएपछि आक्रोशित हुदै सोमबार हेटौँडाको बुद्धचोकमा नाराबाजि गरेका छन ।हेटौँडा नगरका विभिन्न वडाका किसानहरु मल नपाएपछि आक्रोशित हुदै नाराबाजि गरेका हुन ।मलको पर्खाइमा धेरैदिन देखि बजार धाएको तर मल नपाएपछि बाध्य भएर नाराबाजी गरिएको हेटौँडा ७ का एक किसानले बताए । वडाप्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले हेटौँडा उपमहानगरपालिकाकी उप– प्रमुख मिना कुमारी लामासंग छलफल गर्ने आश्वासन दिएपछि किसानले नाराबाजि बन्द गरेका थिए । अहिले बजारमा देखिएको युरीया मलको बिषयलाई लिएर उप–प्रमुख लामा सहित वडाध्यक्ष र किसानहरुको टोलिबिच  छलफल भइरहेको जनाइएको छ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार