Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आफ्नै शरिरमा आगो लगाएका आउजीको मृत्यु

20200604_122238-1591622320.jpg

२६जेठ, डोटी । अस्पताल प्रशासनले कामबाट निकालेको आवेगमा आफ्नै शरिरमा आगो लगाएका कर्मचारीको मृत्यु भएको छ । अस्पताल हाता भित्रै आत्मदाहको प्रयास गरेका आउजीको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

अछामस्थित बयलपाटा अस्पतालमा कार्यरत साफेबगर नगरपालिका–६ का २७ वर्षीय सिदार्थ आउजीले सोमबार बिहान अस्पताल हाता भित्रै आफ्नै शरिरमा आगो लगाएका थिए।आउजीको उपचारका क्रममा केही वेर अघि मात्रै मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो ।

अस्पताल प्रशासनले लकडाउनमा आर्थिक संकट परेको भन्दै आउजि लगाएत ३३ जना तल्लो तहमा काम गर्ने कर्मचारिलाई हटाएको छ । उनि संगै हटाइएका कर्मचारी विशाल पण्डितले दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी थमाएको बताए । उनका अनुसार आर्थिक अवस्था निकै कमजोर भएका आउजी आफुलाई अस्पतालले हटाएको प्रति निकै चिन्तित भएको र घर चलाउन गाह्रो भएको गुनासो गर्दै आएका थिए ।आउजी बयलपाटा अस्पतालमा दुई वर्ष देखि कार्यरत थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार