२६ जेठ,हेटौँडा । हेटौंडाका चेपाङ तथा विपन्नलाई हिमाल मुटु नेपाल नामक संस्थाले खाद्यान्न सहयोग गरेको छ ।स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडा उपमहानगरपालिका १५ स्थित चुरियामाईको चेपाङ तथा सोही वडामा बस्ने विपन्न ५५ परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ प्रमूख आतिथ्यता र हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामको समन्वयमा हेटौंडा १५ को सयफुट, बंगेरी, सानुसुकौली, रातोमाटे, चुरियामाईका ५५ घरपरिवार चेपाङ तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।साँढे १२ किलो चामल, तेल, दाल, नुन, हर्लिक्स, गेडागुडीलगायत ११ प्रकारका खाद्यान्न चेपाङ तथा विपन्न परिवारलाई हस्तान्तरण गरेको थियो ।लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष डा.अभन गौतमले बताए ।खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, संस्थाकी सचिव डा. रिया शर्मा, गौतम समाज मकवानपुरका अध्यक्ष राजु गौतम, नेविसंघ नेता मिलन पुडासैनी, कांग्रेसका नेता गोविन्द भ्लोन, हरि मोक्तान, हेटौंडा १५ की वडा सदस्य कुमारी श्रेष्ठ, नगर कार्यपालिका सदस्य पातलीमाया गोम्बा वन महासंघका नगर उपाध्यक्ष मिनबहादुर घलानलगायतको उपस्थिति रहेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















