Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा लकडाउन उल्लंघन बढेपछि ट्राफिक जरीवाना

 बुधबार ३२ सवारीलाई गरियो ट्राफिक जरीवाना

20200610_112835-1591767994.jpg

२८ जेठ,हेटौँडा । लकडाउनका समयमा सवारीले लकडाउन उल्लंघन गर्न थालेपछि मकवानपुर प्रहरी र ट्राफिक प्रहरीले ट्राफिक जरीवाना सहितको कारवाही सुरु गरेको छ । 
लकडाउनका समयमा अनावश्यक मोटरसाइकल,स्कुटर,अटोमा घुम्न निस्कनलाई हिजो मंगलबारबाट ट्राफिक जरीवाना सहितको कारवाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिविष्णु् ढकालले बताएका छन ।मनिङ्वाक निस्कन,मठ मन्दिर घुम्न जान र विभिन्न वाहना बनाएर चलाइएका मोटरसाइकल,अटो ,स्कुटरलाई ट्राफिक जारीवाना सहितको कारवाही सुरु गरेका हौँ,जसमा हिजो ५२ वटा सवारी र आज बिहान ११ बजेसम्म मोटरसाइकल,अटो,मयुरी,ट्रक, टिपर र ट्याक्टर गरी ३२ सवारीलाई ट्राफिक जरीवाना सहितको कारवाही गरिएका छौँ  –ट्राफिक प्रहरी प्रमुख ढकालले भने । 
प्रहरीले मंगलबार अनावश्यक रुपमा बजारको विभिन्न स्थानमा गुडेका र आज बुधबार हेटौँडा–५ सिचाँई कुनाबाट मनकामना मन्दिर घुम्न निस्किएका १८ वटा मोटरसाइकल स्कुटरलाई ट्राफिक जरीवाना सहितको कारवाही गरिएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले प्रष्ट खबरलाई बताए । 
उनले यसरी अनावश्यक रुपमा सवारी नचलाउन अनुरोध गर्दै भोलिपनि यसरी अनावश्यक रुपमा सवारी चलाएको पाइए ट्राफिक जरीवाना सहितको कारवाही गरिने बताए । लकडाउन उल्लंघन गरी जथाभावी सवारी चलाएपछि प्रहरीले चेकजाचँलाई कडाइ गरेको छ । 


    
 

20200610_112919-1591767995.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार