Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

युथ अफ हेटौँडाको आयोजनामा बुद्धचोकमा प्रदर्शन (फोटो फिचर)  

IMG_5307-1591944590.JPG

३० जेठ, हेटौंडा । हेटौंडाको मुख्यचोकमा सयौँको संख्या रहेका युवाहरूको समूहले शुक्रबार बिहान सरकारको विरोधमा प्रदर्शन गरेको छ ।युथ अफ हेटौँडा नामक संस्थाको सहकार्यमा हेटौंडाका विभिन्न क्षेत्रबाट जम्मा भएका युवाहरूले  बिहान १० बजेदेखी ११ बजे सम्म बुद्ध चोकमा भेला भएर प्रदर्शन गरेका हुन ।

जातिय विभेदको अन्त्य गर ,क्वारोन्टाइटनको सेवामा सुधार गर,स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन हुनुपर्ने,स्वास्थ्यकर्मीहरूलाई पर्याप्त पिपिई उपलब्ध हुनुपर्ने, पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनु पर्ने,एमसिसी खारेज हुनुपर्ने लगायतका प्लेकार्ड बोकेर सयौँको संख्यामा भेला भएका युवाहरुले सरकारको विरोधमा प्रदर्शन गरेका थिए ।  
उनीहरूको प्रदर्शनका कारण सडकमा कुनै अवरोध भएको थिएन । प्रदर्शनका क्रममा उनीहरूले मास्क लगाएका थिए भने भौतिक दुरी कायम गरेका थिए ।यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो । 

IMG_5301-1591944811.JPG
IMG_5288-1591944811.JPG
IMG_5321-1591944995.JPG
IMG_5265-1591948800.JPG
IMG_5280-1591948800.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार