३१ जेठ,हेटौँडा । प्रतिनिधि सभाको आजको बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरी नेपालको नयाँ नक्सा सहित निशान छाप परिवर्तन गर्न सफल भएको भन्दै सरकार र सासंदको कदमको समर्थनमा बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य चोकमा दिप प्रज्वलन गरिएको छ ।
युथ अफ हेटौँडाको आयोजनामा,हेटौँडाको मुख्यचोक बुद्धचोकमा भेलाभएका युवाहरुले आजको प्रतिनिधि सभाको बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको खुशीयालीमा दिप प्रज्वलन गरेका हुन ।आज सर्वसम्मतिले पारित गरिएको विधेयकले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र सहितको नयाँ नक्सा र नयाँ नक्सा अंकित निशान छाप जारी भएको खुशियालीमा सरकार र सासंदलाई धन्यावद दिन दिप प्रज्वलन गरिएको युथ अफ हेटौँडाकी अध्यक्ष शिखा भट्टराईले बताइन ।
युथले सरकारको गलत निर्णयको आवाज मात्रै उठाउदैन,सहि निर्णयको स्वागतपनि गर्छ, त्यसैले सहि निर्णयको खुशीयालीमा दिप प्रज्वलन गरिएको – युथ अफ हेटौँडाकी अध्यक्ष भट्टराईले भनिन् । त्यसैगरी सरकार र सांसदको कदमको खुशीयालीमा विभिन्न संघ संगठनले सरकार र सासंदलाई धन्यावद दिन नगरको विभिन्न स्थानमा दिप प्रज्वलन गरेका छन ।
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...









-nepal-1794361871.jpg)








