Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा १७ मा भेटिएको सालक, सालक पार्कमा छाडियो (तस्विरहरु)

IMG_5330-1592112389.JPG

३२ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१७ रानिखोला स्थित कर्राखोल नजिक भेटिएकोे सालक हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहको वनमा छोडिएको छ । 
हेटौँडा १७ का सन्तोष श्रेष्ठले शनिबार राति डयुटीमा जाने क्रममा हेटौँडा–१७ रानिखोला स्थित कर्राखोला नजिक फेला पारेको भाले सालक वन कार्यालय मार्फत सालक पार्कमा छोडिएको हो । श्रेष्ठले फेला पारेको उक्त सालक  चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचिव केदार गौतमलाई हस्तान्तरण गरेका थिए । 
हस्तान्तरण गरेको सालकलाई कार्यालय सचिव केदार गौतक,लेखा संयोजक श्यामलाल श्रेष्ठ,वन समुह कार्यसमिति सदस्य विन्दा सुनार,वन हेरालु कृष्ण प्रसाद पुडासैनी,रानी सामुदायिक वन समूहका कार्यालय सचिव भिमसेन पौडेले,पत्रकारद्धय रुपेश दुलाल,सुनिल शिवाकोटी सहितको टोलीले चुच्चेखोला सामुदायिक वनको क्षेत्रमा पर्ने संरक्षित क्षेत्र सालक पार्कमा लगेर छोडेका थिए ।वनमा छोडिएको सालकले तत्काल आफ्नो वासस्थान समेत तयार गरेको थियो । 
 

IMG_5339-1592112390.JPG
IMG_5343-1592112465.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार