Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर

83088176_744310529655963_-1592123945.jpg

हस्ताक्षर गर्दै बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ

 ३२ जेठ,हेटौँडा । स्वतन्त्र जनदबाब अभियान हेटौँडाले पश्चिम रुकुमको चौरजहारी भएको सामुहिक हत्याकाण्डको बिरोधमा बागमती  प्रदेशसभा अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरिएको छ । 
आइतबार अपरान्ह १२ बजेदेखि १ बजे सम्म  प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरेको स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिल कुमार खातिले बताएका छन । रुकुममा भएको सामुहिक हत्या काण्डको विरोधमा दोषीलाई कारवाही  र न्यायको माग गर्दै बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गरेका अभियानले आज बागमती  प्रदेशसभा अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरेको हो ।   
स्वतन्त्र जनदबाब अभियानले प्रहरी, समावेशी आयोग सहित अन्य केही निकायलाई घटनाको बारेमा ध्यानाकर्षण बुझाएको थियो ।
बागमती प्रदेश सरकारको प्रदेशसभा आज आर्थीक बर्ष २०७७।७८ का लागि बजेट प्रस्तुत हुदैछ । बजेट प्रस्तुतिका लागि दिउसो २ बजे छैठौ अधिवेशन बैठ बोलाईएको छ । यता धर्ना तथा हस्ताक्षर  कार्यक्रमलाई मध्यनजर गरेर प्रदेशसभाको भवन नजिक ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार