३२ जेठ,हेटौँडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले संघीय सरकार गम्भीर नभएको बताउदै सरकारले समन्वयकारी भुमिक नदेखाई पपुलर कुरा गरेको बताएका छन ।
नेता बानियांले बागमती प्रदेशको आज भएको छैठौ अधिवेशनलाई सम्बोधनका क्रममा यसो बताएका हुन । उनले संघीय सरकारले लकडाउनका समयमा व्यवसायीसंग कर मागेको निर्दयी बनेकोप्रति कटक्षय गर्दै बानियाले संघीय सरकारसंग मानवीयता हराएको बताएका छन । उनले प्रदेशसभा मार्फत संघीय सरकारलाई गम्भीर हुन आग्रह गरेका छन ।उनले बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले जारी गर्ने बजेट संघीय सरकार जस्तो नभई बागमती प्रदेश सरकरले भुगोल बिकटतालाई हेरेर समानुमातिक वितरण प्रणलीमा छ भन्ने अभास दिन खाले बजेट ल्याउन अनुरोध गरेका छन ।
बानियाँले सोधे ’ ५० करोड कहाँ गयो, हिसाब खै?’
बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको हिसाब मागेका छन् ।प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारले ५० करोड रूपैयाँको कोष स्थापना गरे पनि त्यसको हिसाब सार्वजनिक गर्न माग गरेका हुन् ।संघीय सरकारले समयमै हिसाब सार्वजनिक नगर्दा जनता रोडमा उत्रनु परेको भन्दै तत्काल प्रदेश सरकारलाई हिसाब सार्वजनिक गर्न माग गरेका छन् । उनले जनताले कोरोना नियन्त्रणको सवालमा प्रदेश सरकारको उपस्थिति खोजेको भन्दै जनतामा सरकार पुग्नुपर्नेमा जोड गरे । प्रधानमन्त्रीले कोरोनालाई लिएर ’ओठे’ जवाफ दिएको भन्दै जिम्मेवार हुनुपर्नेमा ध्यानाकर्षण गराए । उनले प्रदेश सरकारलाई बजेटमा समेत गम्भीर हुन भन्दै कोरोनाको असरलाई न्युनिकरण गर्ने ढंगले बजेट आउनुपर्ने बताए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













