Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भिमफेदी कारागारको सुरक्षाको जिम्मा सेनालाई 

104335480_169319682750299-1592278460.jpg

स्वागत र विदाई गर्दै कारागार प्रमुख खनाल सहित कारागार कर्मचारी

२ असार,हेटौँडा । असार १ गतेबाट मकवानपुरको भिमफेदीमा रहेको भिमफेदी कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ ।कोरोनाका कारण सशस्त्र प्रहरीलाई सिमा सुरक्षको जिम्मा दिएपछि कारागारको सुरक्षाको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो   
यसअघि डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको ६० जनाको टोलि कारागार सुरक्षार्थ खटिएको थियो हिजो सोमबार नेपाली सेनाका मेजरको नेतृत्वमा ५०जनाको टोलि कारागार सुरक्षार्थ खटिएको भिमफेदी कारागारका प्रमुख जेलर प्रकाश खनालले प्रष्ट खबरलाई बताए । पर्सा, सुनसरीको झुम्का, मकवानपुरको भिमफेदी सहित देशभरका १० कारागारको सुरक्षाको जिम्मा सेनालाई दिएको खनालले बताए । कारागारको सुरक्षाकालागि कारागार आएका मेजरको टोलि र विदाई भएका सशस्त्र प्रहरीको टोलिलाई भिमफेदी कारागारका प्रमुख जेलर खनालले स्वागत तथा विदाई गरेका छन ।    
        
    


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार