२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मंगलबार बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मूख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोना संक्रणमणको जोखिम रोक्ने कार्यमा भईरहेको वेवास्ता र भ्रष्टाचार, दैनिक गुजारा चलाउन व्यवस्थित ढंगले राहत उपलव्ध गराउनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, अर्थतन्त्र उकास्ने काममा तदारुकता दिनुपर्ने लगायतका विषयमा मूख्यमन्त्री पौडेलमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलले देश र प्रदेशका समस्या र सरकारले गर्नुपर्ने कार्य समेटेरे १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले केन्द्रका विषयमा ज्ञापनपत्र पठाईदिने र सुझाव दिने बताए । उनले प्रदेशको विषयमा कांग्रेसले दिएको सुझावका आधारमा अघि बढ्ने बताउँदै सरकार संचालनको यो अवधीमा साझा ढंगबाट बढेकाले कोरोना विरुद्धको अभियानमा समेत संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा दलका उपनेता कृष्णलाल भडेल, प्रमुख सचेतक राधा घले, सचेतक छिरिङ दोर्जे लामा, सचिव निमा लामा, प्रवक्ता प्रभात लामा, लेखा समिति सभापति न्हुक्षेनारायण श्रेष्ठ लगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















