Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडाको सौन्दर्यता बढाउन हेटौँडा–६ मा फूल रोपियो

20200617_200920-1592405751.jpg

३ असार,हेटौडा ।टोल विकास संस्था हेटौँडा–६ को आयोजनामा वडाको सौन्दर्यता बढाउन वडाका विभिन्न स्थानमा फूल रोपिएको छ ।हेटौडा–६ मा रहेका  विभिन्न टोल विकास संस्थाहरुद्वारा सडकको दायाँ बायाँ विभिन्न प्रजातिका फूलहरु रोपेका छन ।

हेटौँडा–६मा रहेका सिर्जना, गुप्तेश्वरी, राईटोल विकास संस्था र पर्यटकिय उपभोक्ता समूहको संयुक्त आयोजनामा फूल रोपेका हुन ।न्यूरेनी देखि चौघडा सम्म १ सय विभिन्न प्रजातिका फुलहरु रोपिएको सिर्जना टोल विकास संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलले बताइन । 

हेटौडा उपमहानगरपालिकाको १ लाख ७० हजार र ४२ हजार जनश्रमदान गरी  २ लाख १२ हजार लागतमा उक्त कार्य गरिएको संस्थाले जनाएको छ ।कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल,टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, शिक्षाविद बद्रीबहादुर पाठक, संचारकर्मी भीमसेन पोडेल, टोल विकास संस्थाका पदाधिकारी र स्थानीयहरूको उपस्थिति रहेको थियो ।उक्त अवसरमै वडा प्रवेशगर्ने नाका न्युरेनीमा मकवानपुर जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको जानकारी दिने होडिङ बोर्ड समेत राखिएको छ ।

20200617_200929-1592405751.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार