Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शुक्रबार हेटौँडामा जोरबिजोरमा कडाई 

IMG_5418-1592539535.JPG

हेटौँडा–५ क्याम्पामा जोरबिजोर अंकका सवारीलाई चेकजाच गर्दै प्रहरी

५ असोज,हेटौँडा । सरकारले सरकारले लकडाउन खुकुलो बनाउदै अत्यावश्यक सेवा बाहेक खाद्यान्न, तरकारी ढुवानी गर्ने सवारी बाहेक अटो, मयुरी, कार,मोटरसाइकल,स्कुटर, ट्याकटर लगायतका सवारीलाई जोर विजोर प्रणलीमा संचालन गर्नदिने निर्णय गरेसंगै मकवानपुरमा बिहिबारबाट जोर बिजोर प्रणलीमा सवारी संचालन गर्ने निर्णय गरेपछि शुक्रबार बिहानदेखी जोरबिजोरमा कडाई गरेको छ।
बिषेशगरी हेटौँडा बजार भित्रिने नाका चौघडा, क्याम्पाडाँडा, चौकिटोल, राप्तीपुल, कर्रापुलमा  प्रहरी र सशस्त्र प्रहरीले जोरबिजोरलाई कडाइ गरेको छ।आज बिजोर बार भएकोले बिजोर अंकका सवारीलाई संचालनकासाथै बजार प्रवेशगर्न दिइएको छ।त्यसैगरी मोटरसाइकलमा चालकमात्र रहने व्यवस्थामा प्रहरी लचक देखिएको छ।अत्यावश्यक कामले मोटरसाइकल,स्कुटरमा सवार भएकालाई पनि रोकेको छैन।जोरगते जोर सवारी विजोर गते विजोर अंकका सवारी चल्न पाउने मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले प्रष्ट खबरलाई बताएका थिए ।उनले सबैलाई निर्णय पालना गर्न अनुरोध गरेका छन । 

IMG_5407-1592539535.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार