Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जागिर काठमाडौँमा,पिसिआर जाच हेटौँडामा

hetauda-isolation-1592569371.jpg

५ असार,हेटौँडा ।  हेटौँडामा गलत ढङले सिफारीस भई पिसिआर जाच गराउन आउनेको संख्यामा बृद्धि भएको छ । हेटौँडा–४ कर्रामा रहेको श्रमीक मावि आइसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले बिदेश र काठमाडौँ लगायत अन्य क्षेत्र जान ,काठमाडौँ लगायतका सहरमा बैकंमा जागिर गर्न जना गलत ढङले सिफारीस भई पिसिआर जाच गराउन आउनेको संख्यामा बृद्धि भएको बताएका छन ।    
संघिय सरकारले लक्षण नदेखिएकाको पिसिआर परीक्षण गर्नुनपर्ने भनिरहेको अवस्थामा लक्षण नभएका,जागिर खान जाने, अन्य शहर जान गलत ढङले सिफारीस भई पिसिआर जाच गराउन आउने गरेको बताए ।ट्राभल हिस्र्टी समेत नभएका,बिना लक्षणका रिपोर्ट लिन खोज्नेहरु मात्र गलत ढङले सिफारीस भइ पिसिआर जाच गराउने क्रम बढेको छ– कर्रा आइसोलेसन प्रमुख चौलागाईले भने । 
चौलागाईले हाल ८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा –१० मा रहेको प्रदेशिक प्रयोगशालामा पठाइएको र कोरोना पुष्टि भई २३ दिनदेखी आइसोलेसनमा बस्दै आएका हेटौँडा–९का एकजना पुरुषका आजको रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गरिने बताएका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार