Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कान्तिलोकपथ पहिरोका कारण पुर्णरुपमा अवरुद्ध (तस्विरहरु)

IMG_5459-1592571349.JPG

कान्तिलोकपथको बकैया–११घट्टेपाखामा आज बिहान गएको पहिरो

५ असार,हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथको कन्तविजोग भएको छ । सञ्चालनमा आउने अपेक्षा सहित निमार्ण भइरहेको कान्तिलोकपथको पहिरोका कारण कन्तविजोग भएको हो ।
केही दिनदेखीको बर्षका कारण कान्तिलोकपथ अन्तरगत मकवानपुर ललितपुरका दुई दर्जन बढि क्षेत्रमा ठूला पहिरो गएर सडक भत्किनुका साथै पुर्ण रुपमा अवरुद्ध भएको छ । कतै पहिरो सडकमै थुप्रिएको छ भने कतै सडकमा बालुवा भरिएको छ ।ठिंगनदेखि जितपुर भञ्ज्याङसम्म आधा दर्जन बढि स्थानमा पहिरो गएको छ । सडकखण्डको बकैया–११ घट्टेपाखामा ठुलो पहिरो गएको छ ।पहिरोले सडकखण्को कालेपत्र पुर्ण रुपमा छोपिएको छ ।त्यसैगरी ललितपुरतर्फ टिका भैरवको पनि केही स्थानमा पहिरो गएको छ। यातायात तत्काल सुचारु गराउन निकै कठिन रहेको जनाइृएको छ ।काठमाडौ जान अन्य मार्गबाट असहज भएपछि उक्त मार्ग भएर काठमाडौँ हिडेका सवारी पहिरो गएपछि बकैया–११ घट्टेपाखाबाटे फर्किन बाध्य भएका छन। 
 

IMG_5422-1592571349.JPG
104475039_740170696752812-1592571509.jpg
104487458_757363881670872-1592571510.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार