final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

बानियाँ र न्यौपानेद्वारा पदभार ग्रहण

Rajesh-1495799037.jpg

१२ जेठ, हेटौँडा । हेटौँडा वडा नम्बर ५ का नवनिर्वाचित वडाध्यक्ष राजेश बानियाँले शुक्रबार पदभार ग्रहण गरेका छन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालबाट सपथग्रहणसंगै बानियाँले वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणका क्रममा नेता, कार्यकर्ता र स्थानीयले स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रतिक्रिया दिंदै बानियाँले जनताको मतको उच्च कदर गर्दै आफ्नो कार्यकाललाई जनताप्रति समर्पित गर्ने बताए । उनले वडाको चौतर्फि विकासमा आफ्नो भुमिका रहने भन्दै उनले सहकार्यका लागि सबैसंग आग्रह गरे ।
यसैगरी, वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले पनि शुक्रबार नै पदभार ग्रहण गरेका छन् । कार्यक्रममा वडाका नवनिर्वाचित सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
यस वर्षको एसईई चैत १७ गतेबाट( परीक्षा तालिका सहित)
SEE-1280x720-1674872174.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
Screenshot_20230128_06505-1674867974.jpg

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...

रविले दिए उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा
Screenshot_20230128_06441-1674867569.jpg

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Screenshot_20221209-07171-1674867131.jpg

१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...

बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर
20200925_141948-1674832412.jpg

१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...

मकवानपुरको मनहरीमा सवारी दुर्घटना हेटौडाका तितुङको मृत्यु
tipper-bike-accident_Womf-1674831401.jpg

१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...

रवि लामिछाने राजीनामा बुझाउन बालुवाटारमा
1670819280954-1674829172.jpg

१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ
img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...

रवि लामिछानेको सांसद पद खारेज
rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...

थप समाचार