Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य बिरोधमा

bagmati-gaupalika-1592664099.jpg

६ असार,हेटौँडा । बागमती गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा कार्यपालिकाको बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयप्रति बिरोध जनाएका छन । 

बागमती गाउँपालिकाको असार ३ गते बसेको कार्यपालिकाको बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयप्रति नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यापालिका सदस्यले बिरोध गरेका हुन ।बैठक समेेत बहिस्कार गरेका नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरुले एक विज्ञप्ती प्रकाशन गर्दै गाउँपालिकाले कार्यपालिकाको बैठकमा भएको निर्णय नसच्चाए गााँउपालिकाको कार्यालयमा धर्ना, जुलुस सहित तालाबन्दी गर्ने जनाएका छन । गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष ठकेन्द्र वाईवा, २ नम्बर वडाध्यक्ष जगत बहादुर भोलन, ७नम्बर वडाध्यक्ष डिल्ली प्रसाद घोरासैनी,कार्यपालिका सदस्यहरु दिनेश माझी,समिक्षा विकले हस्ताक्षर सहित विज्ञप्ती निकालेर विरोध गरेको जनाएका हुन । उनिहरु विरोधका कार्यक्रम सहित गाँउपालिका समक्ष ६ बुदेमाग राखेका छन ।

20200620_202748-1592664230.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार