९ असार,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल सहित जिल्ला समन्वय समिति मकवानपुरको टोलीले सोमबार बकैया र बागमती गाउँपालिकाको अनुगमन गरेका छन ।
मुख्यमन्त्री पौडेल सहित जिसस टोलीले पुर्वी मकवानपुरको बकैया र कागमती गाउँपालिकाको समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै मकवानपुर र सिन्धुली जोड्ने धरान चतरा सडक अन्तरगतको बागमती खोलामा निर्माणधिन पुलको स्थलगत अवलोकन समेत गरेका छन ।स्थलगत अवलोकन गर्नुहुदै मुख्यमन्त्री पौडेलले बागमती खोलामा निर्माणधिन पुलकोकाम संतोषजनक नै भएको बताएबा छन । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले वागमती खोलाको नदि उकास क्षेत्रको सयौं बिगाहा जमिनको संरक्षण र उपभोगका लागि वागमती गाउँपालिकालाई निर्देशन दिएका छन। त्यसैगरी अनुगमनमा रहेका मुख्यमन्त्री सहितको टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षमा कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको बताएका थिए ।त्यसैगरी बकैया गाँउपालिका अध्यक्ष दामोदर खनालले आगामी आर्थिक वर्षमा गाउँपालिकाले भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा खाख्दै,कृषिमा बिशेष जोड दिएर,रोजगारीको समस्या समाधान हुने किसिमको बजेट निमाणको तयारीमा रहेको बताएका थिए ।
अनुगमनमा मुख्यमन्त्री पौडेल सहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी,सदस्य देवराज रिमाल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान,बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल,उपाध्यक्ष सरला बोलखे, समन्वय अधिकारी आनन्दराज पोखरेल,जिससका कर्मचारीहरु,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

