१० असार,रौतहट। रौतहटको एक प्रहरी चौकीका इन्चार्ज स्थानीय महिलासँग आपतिजनक अवस्थामा भेटिएका छन्। स्थानीयले उनलाई आपत्तिजनक अवस्थामा भेटेपछि तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। रौतहट बसतपुर चौकीका इन्चार्ज असइ सन्जिव झा मंगलबार राति अबेर एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि गाउँलेले नियन्त्रणमा लिएर जिप्रका रौतहटमा बुझाएको स्थानीयले बताएका छन्।
इन्चार्ज झालाई स्थानीय एक महिलासँग राति करिब १ बजे स्थानीय चौरमा आपत्तिजनक अवस्थामा देखेपछि गाउँलेले नियन्त्रणमा लिइ स्थानीय सामुदायिक भवनमा घेरेर राखेका थिए। उनीहरुलाई बुधबार बिहानै जिल्ला प्रहरी कार्यालय रौतहट गौरको जिम्मा लगाएको स्थानीयले बताएका छन्।जनता र देशको सुरक्षाको जिम्मा लिएको निकायको अधिकारीलाई आपत्तिजनक अवस्थामा भेटिएको र गाउँलेले नियन्त्रणमा लिएको हल्ला र जानकारी लगतै जिल्ला प्रहरी उपरिक्षक रविराज खड्काले जिल्लाको टोली पठाइ महिला र इन्चार्ज झालाई नियन्त्रणमा लिन लगाएका थिए ।‘घटनाबारे अनुसन्धान गर्न सुरु गरेका छौं ,सबै कुरा बुझेर इन्चार्ज झालाई कार्वाही गर्छौं, राति के कारणले र किन महिलासँग भेटिए भन्नेबारे महिला र असइ र स्थानीय सबैसँग सोधपुछ जारी रहेको छ’, उपरिक्षक खड्काले भने ।
#हाम्रा कुरा डटकमबाट
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...











-nepal-1793842721.jpg)





