Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धुव्रिकरणले विकास असम्भवः मुख्यमन्त्री पौडेल

20200624_144707-1592989565.jpg

१० असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुव्रिकरणले विकास सम्भव नहुने भन्दै विकासका लागि ३ नै तहका सरकारका बिचमा सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन । 

हेटौँडा उपमहानगरपालिकाको बुधबार भएको सातौँ नगरसभालाई उदघाटनाका क्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तिनै तहको सरकार विच धुव्रिकरण बढेकोले विकास असम्भव भएको बताए।उनले कामको मोडालिटी परिवर्तन नगर्ने तर परिवर्तन भएन भन्दै हिडनु लज्जास्पद भएको उल्लेख गर्दै  निति र कार्यक्रममा पनि परिवर्तन गर्न अपरिहार्य रहेको बताए । 

'हिजो र आजको प्राथमिकता फरक छ, प्राथमिकता के छ त्यसलाई मध्यनजर गरिनुपर्छ ,हिजो भौतिकपुर्वाधार निर्माण प्राथमिकतामा थियो होला तर आज कोरोनाका कारण बेरोजगार बढने निश्चित छ, त्यसैले यि सबै कुरालाई व्यवस्थापन गर्न  तिनै तहको सरकार बिच सहकार्य र समन्वय आवश्यक रहेको देखिन्छ'–मुख्यमन्त्री पौडेलले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार