Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

औषधी व्यवसायी संघ मकवानपुरको स्थापना दिवस ॐ वृद्धाश्रममा

20200624_202153-1593009691.jpg

१० असार,हेटौँडा । नेपाल औषधि व्यवसायी संघ मकवानपुरले ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार चौकिटोलमा रहेको ऊँ वृद्धाश्रमलाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।संघले हेटौंडा २ चौकिटोलमा रहेको ॐ वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको हो । 

संघका अध्यक्ष सुधिर दाहालको नेतृत्वमा गएको स्वास्थ्य व्यवसायीहरुको टोली र हेटौँडा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेको समन्वयमा आश्रमका अध्यक्ष बुद्धीप्रसाद पौडेललाई खाद्यान्न र स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए  ।आश्रममा खाद्यान्न र स्वास्थ्य तथा  सरसफाई सामग्रीको अभाव भएको थाहा पाएपछि सामग्रीहरु  सहयोग गरेको अध्यक्ष दाहालले बताए ।कार्यक्रममा संघका सल्लाहकार एवं मोलान केन्द्रिय सदस्य  उत्सव चौलागाई, संघ मकवानपुर उपाध्यक्ष नारायणलाल श्रेष्ठ, सचिव देवनारायण शाह, कोषाध्यक्ष संघर्ष गुरुङ, सहकोषाध्यक्ष विष्णु थापालगायतको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार