Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडाका २ स्थानमा ट्राफिक आइलेण्ड

105922998_365230518811967-1593057704.jpg

जिल्ला ट्राफिक प्रहरी अगाडि निमार्ण गरिएको आइलेण्ड

११ असार,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको छ। 

हेटौँडा बजारको मुख्यचोक सिमाचोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय थानाभयाङ मा गरेर २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिएका छन्।विश्वकर्मा सिमेन्टको सहयोग र ट्राफिक प्रहरी प्रमुख ढकालको पहलमा हेटौँडा २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको हो।देशका मुख्य शहरमा  निर्माण गरिएको ट्राफिक आइलेण्ड लामो समयदेखि प्रयासपछि प्रदेशको राजधानी हेटौँडामा निर्माण गर्न सफल भएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख ढकालले बताएका छन्।

हेटौंडाको सवारी चाप रहने यि स्थानमा ट्राफिक आइलेण्ड निर्माणले सुरक्षित तरिकाले ट्राफिक व्यवस्थापनमा सहयोग मिल्ने ढकालले बताएका छन्।

20200625_093457-1593057877.jpg

सिमाचोकको आइलेण्ड


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार