Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

वाइबलिय हाजिरीजवाफ प्रतियोगिता

2017-05-29-21-16-08-1-1496072025.png

१५ जेठ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपलिकाको हाँडिखोला भुद्रुङ टाँडि ब्याप्टिष्ट मण्डलीमा वाइबलिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

बाइबल पढ्ने बानिको बिकाश गर्नको निम्ति संयूक्त ब्याप्टिष्ट मण्डलीको आयोजनामा भएको प्रतियोगितामा मनहरी गाउँपालिकाको सिमलटार ब्याप्टिष्ट मण्डली, टुटेपानी ब्याप्टिष्ट मण्डली, भुन्द्रङ टाँटि ब्याप्टिष्ट मण्डली र बस्तीपुर ब्याप्टिष्ट मण्डली गरि ४ वटा मण्डलीका जवानहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बस्तीपुर ब्याप्टिष्ट मण्डली प्रथम, भुन्द्रुङ टाँटि ब्याप्टिष्ट मण्डली द्धितिय र टुटेपानी ब्याप्टिष्ट मण्डली तृतिय भएका छन् । प्रथम, द्विवितिय तथा तृतिय भएकाहरुलाई शैक्षिक सामाग्री लगायतका पुरस्कार प्रदान गरिएको हो ।  

कार्यक्रममा पास्टर प्रेम बहादर स्याङबो, पास्टर याकुव घलान, चर्च अपगड उत्तरी भेग इलाका कमिटि मकवानपुरका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, प्रचारक सन्त कुमरा थिङ, पुर्ण थिङ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg