१५ असार, हेटौंडा । पछिल्लो चौबिस घण्टामा विश्वभर कोरोना भाइरसका कारण ३ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने, १ लाख ६३ हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ भने, १ करोड २ लाख ३८ हजार १ सय ९९ जना संक्रमित छन्।
बिगत जस्तै बितेको चौबिस घण्टामा सबैभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित अमेरिकामा थपिएका छन्।
अमेरिकामा एक दिनमा ४० हजार ५ सय २ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने २ सय ८५ जनाको मृत्यु भएको छ।
अमेरिकामा अहिलेसम्म भाइरसका कारण १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ भने २६ लाख ३७ हजार ३९ जना संक्रमित छन्।
ब्राजिलमा एकदिनमा कोरोनाका कारण ५ सय ५५ जनाको ज्यान गएको छ भने २९ हजार ३ सय १३ जना नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार ६ सय ५ सय ९८ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ४५ हजार २ सय ५४ पुगेको छ।
यसैगरी रसियामा एकदिनमा कोरोनाका काराण १ सय ४जनाको ज्यान गएको छ भने ६ हजार ७ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्।
योसँगै रसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७३ पुगेको छ भने, संक्रमितको संख्या ६ लाख ३४ हजार ४ सय ३७ पुगेको छ।
कोरोना भाइरसको संक्रमणदर र मृतकको संख्याका आधारमा चौथो नम्बरमा रहेको भारतमा कोरोनाका कारण बितेको चौबिस घण्टामा ३ सय ८४ जनाको मृत्यु भएको छ। १९ हजार ६ सय २० जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ८७ पुगेको छ भने ५ लाख ४९ हजार १ सय ९७ जना संक्रमित छन्।
विश्वभर रहेको कोरोना भाइरसका संक्रमितमध्ये ५७ हजार ६ सय २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ५५ लाख ४९ हजार ७ सय २९ जना निको भएका छन्।
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

















-1784273395.jpg)
