१७ जेठ, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा १९ लेकपानीमा बुधबार काँग्रेसको भेला भएको छ ।
भेलामा नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्यासी आनन्दराम पराजुली नगरका विभिन्न टोलमा निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिनेक्रममा हेटौंडा १९ को लेकपानीका सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् ।
नगरसभापति एवं मेयरका प्रत्यासी पराजुलीले आफूलाई ठूलो विश्वास गरेर मतदान गर्दा पनि झिनो मतान्तरले आफु पराजित भएको भन्दै आफू दत्तचित्त भएर लागिरहने बतााए । कार्यक्रम नेपाली काँग्रेस साविक हेटौंडा-२९ का सभापति धनबहादुर गुरुङको सभाध्यक्षता र पराजुलीको प्रमूख आतिथ्यतामा भएको थियोे ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधी टेकनाथ शिवाकोटी, १९ र ३ नम्बरका वडा अध्यक्षका प्रत्यासी शालिकराम अधिकारी, ढलकबहादुर थापा, १९ नम्बरका वडा सदस्यका प्रत्यासीहरु मानबहादुर गोले, देवराज गोले, सरस्वती भण्डारी, सरस्वती परियार, स्थानीय नेताहरु खड्गबहादुर मुक्तान, विष्णुबहादुर स्याङतान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

