२० असार,हेटौँडा। राष्ट्रको चौथो अंग प्रेस र संचार माध्यम विपद व्यवस्थापन गर्ने अभियान्ताका रुपमा रहेको जनाइएको छ ।बागमती प्रदेशको स्वास्थ्य विकास निर्देशनालय हेटौंडाले शनिबारे आयोजना गरेको महामारी विपद व्यवस्थापनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधनका क्रममा सरोबारवाला निकायका प्रतिनिधीले विपद व्यवस्थापन गर्न संचार माध्यम अभियान्ताका रुपमा रहेको बताएका हुन्।
कार्यक्रममा बोल्दै निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाले गत बर्षको तुलनामा यस बर्ष बागमती प्रदेशमा डेंगु रोगी बढेको उल्लेख गरेका छन ।उनले बागमती प्रदेशमा आर्थीक बर्ष २०७४।०७५ मा ४ सय ६५ जना आर्थीक बर्ष २०७५।०७६ मा १ सय ५३ जनामा, आर्थीक बर्ष डेंगुका विरामी फेला परेकोमा आर्थिक वर्ष २०७६र७७ को जेठ मसान्तसम्म बागमती प्रदेशमा ११ हजार २ सय १४ जनामा डेंगु रोगी भेटिएको बताए ।
रागी बढनुको कारण संक्रमित व्यक्ति स्वास्थ्य संस्थामा नआउनु र समयमानै स्वास्थ्य संस्थालाई जानकारी नगराउनु हो ,त्यसैले संचार माध्यम यस्ता महामारी तथा विपद व्यवस्थापनको अभियान्ता रहेकोले संचार माध्यमको भुमिका महत्वपुर्ण रहने देखिन्छ – सापकोटाले भने ।
त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले सुरक्षित रहनु सबैभन्दा बुद्धिमानी रहेको भन्दै हालै देखिएको कोरोना भाइरसको प्रकोप वा अन्य विपदमा नागरिकलाई सुसुचित गर्नेकाम संचार माध्यमले गर्नेहुदा संचार माध्यम हरेक किसिमको प्रकोपको व्यवस्थापनमा कोसो ढुङ्गा सावित भएको बताएका छन् ।त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्ने भन्दै, रोगलुकाउनु भन्दा स्वास्थ्य संस्था गएर रोगको उपचार गराउनु बुद्धिमानी भएको बताए ।उनले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य अवधारण पालनागरी शैक्षिक क्षेत्र सहित सबै क्षेत्र खुलाउनुपर्ने कुरामा जोड दिए।कार्यक्रममा निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











