Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनु सहकारीको आयोजनामा झोला बनाउने कार्यक्रमको उदघाटन    

IMG_5958-1593929694.JPG

फोटोः प्रष्ट खबर

२१ असार,हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा ढाका तथा मखमलको झोला बनाउने कार्यक्रमको उदघाटन गरिएको छ ।हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको आयोजना,हेटौँडा उपमहानगरपालिकाको आर्थीक व्यवस्थापन तथा हेटौँडा वडा नम्बर ६ को समनव्यमा हुने ३ महिने कार्यकम आज उदघाटन गरिएको हो । आइतबार एक समारोहका बिच हेटौँडा ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले तालीमको उदघाटन गरेका हुन। 
कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष चौलागाईं सहित, ६नम्बर वडा सदस्य राजकुमार बास्तोला,नारी चेतना वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष ज्ञानु अर्याल,जनकल्याण वचन तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं कामधेनुका सल्लाहकार हिमाल पौडेल,टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ६ का अध्यक्ष केशव धिताल,नौलो बिहानी कृषक सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा,कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका सल्लाहकार बासुदेव सापकोटा,उदय विडारी,लेखा संयोजक केदार प्रसाद गौतम,संस्थाका उपाध्यक्ष उदय प्रकाश दाहाल,मकवानपुर गढिमा रहेको जिप लाइनका संचालक दिपक घिमिरे,चुच्चेखोला सामुदायीक वनका व्यवस्थापक रिता गौतम, सस्थाका व्यवस्थापक भिमसेन पौडेल लगायतको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार