Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोना पुष्टि भइ कर्रा आइसोलेसनमा रहेका १जना आज डिस्चार्ज हुने

20200705_124249-1593932320.jpg

२१ असार,हेटौँडा । कारोना संक्रमण पुष्टि भई हेटौँडा–४ कार्रा स्थित श्रमिक मा वि मा रहेको आईसोलेसन वार्डबाट उपचार गराइरहेका एकजना आज डिस्चार्ज हुने भएका छन । 
आईसोलेसन वार्ड प्रमुख भोला प्रसाद चौलागाईले  असार १४ गते भारतबाट आएका २१ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएपछि आईसोलेसनमा रहेको,उनको अन्तिम पटक गरेको टेष्टको नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको बताए । 
भारतको उत्तर प्रदेश घर भई मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निमार्ण गरिने शितभण्डारको दक्ष कामदारका रुपमा बिशेष तालिम प्राप्त कलिगढ़का रुपमा गृह मन्त्रालयको समन्यवमा नेपाल आएका उनमा कोरोना पुष्टि भएको थियो ।कुल ८ जना भारतीय कामदारका साथ आएका उनमा मात्र संक्रमण पुष्टि भएको थियो।यद्यपी उनि सहित कोरोना पुष्टि नभएका अन्य ७ जनालाई समेत आईसोलेसन वार्डमा राखिएको थियो। उनिसंगै संक्रमण नभएका ७ जनालाई आजै डिस्चार्ज गरिने चौलागाईले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार