२० जेठ, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि कप्तान केन विलियमसनले शतक बनाएका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विलियमसनले ९७ बलमा ८ चौका र ३ छक्काको मद्दतले १ सय रन जोडेका थिए। उनलाई ओपनर लुक रोंचीले ६५ रन र रस टेलरले ४६ रङ बनाएर साथ दिएका थिए। माथिल्लो श्रेणीका ब्याट्सम्यानले राम्रो सुरुवात गरेपनि तल्लो श्रेणीका ब्याट्सम्यान सस्तैमा आउट भएपछि न्युजील्याण्डले राम्रो अन्त्य गर्न सकेन। उसले ३७ रनको अन्तरमा अन्तिम ७ विकेट गुमाएको थियो।
पहिलो पारीको १०औं ओभरमा बर्षाले खेलरोकेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो। अष्ट्रेलियाका लागि जोस हेजलवुडले ९ ओभरमा ५२ रङ खर्चदै ६ विकेट लिए। जोन हेस्टिङ्सले २ विकेट लिए भने प्याट कमिन्सको नाममा १ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले पुन: वर्षाका कारण खेल रोकिएपछि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य पाएको थियो। ओपनर डेविड वार्नरलाइ १८ रनमा गुमाएको अष्ट्रेलियाले राम्रो सुरुवात पाउन सकेन। लगत्तै अर्को ओभरमा आरोन फिन्च ८ रनको स्थितिमा आउट भएपछि अष्ट्रेलिया संकटमा परेको थियो। खेलको नवौं ओभरमा मोसेस हेनरिकेस आउट भएसँगै वर्षा सुरु भएपछि खेल रोकिएको थियो।
तर त्यसपछि वर्ष रोकिएन र खेलमा दुवै टोलीले १/१ अंक बाँडेका थिए। साभार : हाम्रो खेलकुद
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

