Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

डि सिने अवार्डको मनोनयन सार्वजनिक

DCinema-1496494140.jpg

१९ जेठ, हेटौँडा । छायाँछवि क्रियशनको आयोजनामा असार २२ गते हेटौँडामा हुन लागेको डि सेन अवार्डको ५ उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । क्रियशनले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी विभिन्न विधाका ५ उत्कृष्ट मनोनयन सार्वजनिक गरेको हो । 
कार्यक्रममा एनिमेशन, ध्वनि मिश्रण, पाश्र्व संगित, केमियो, द्वन्द निर्देशक, बाल कलाकार, हाँस्य कलाकार, खलपात्र, नृत्य निर्देशक, गितकार, गायिका, गायक, संगीतकार, सम्बाद, पटकथा, कथा, नवनायिका, नवनायक, नवनिर्देशक, चरित्र अभिनेत्री, चरित्र अभिनेता, सहअभिनेत्री, सहअभिनेता, सम्पादक, छायाँकार, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाको उत्कृष्ट ५ को नाम  सार्वजनिक गरिएको थियो । 
कार्यक्रममा क्रियशनका अध्यक्ष शान्तिप्रिय, अवार्डका सल्लाहकार नरेन्द्र महर्जन, निर्णायकमध्येका सन्तोष श्रेष्ठ, कार्यक्रम संयोजक मणीराज गौतम, स्थानीय संयोजक सुशान्त श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । बर्षभरी प्रर्दशनमा आएका ८६ नेपाली चलचित्रमध्ये ५५ वटा चलचित्रले मनोनयनका लागि दर्ता भएका थिए ।

१) उत्कृष्ट ५ एनिमेशन
१. मनोज श्रेष्ठ – लुट २
२. रुपक परियार÷सागर गहतराज – लप्पन छप्पन
३. उज्ज्वल ढकाल – जंगे
४. मधुकर वलामी – द फेमश
५. अनन्त घिमिरे – द वीनर
२) उत्कृष्ट ५ ध्वनि मिश्रण
१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – गाजलु
५. रमेश भट्टराई  – द वीनर
३) उत्कृष्ट ५ पाश्र्व संगीत
१. किरण तुलाधर – तीन घुम्ती
२. शैलेश श्रेष्ठ – गाजलु
३. रोहित शाक्य÷शैलेश श्रेष्ठ – जात्रा
४. एलीस कार्की – के म तिम्रो होइन र
५. सुजील कर्माचार्य – छक्का पञ्जा
४) उत्कृष्ट ५ केमियो
१. निश्चल बस्नेत – लुट २
२. निश्चल बस्नेत – लप्पन छप्पन
३. उत्तम प्रधान – दर्पण छाया“ २
४. श्याम अर्याल – लालजोडी
५. राजेश हमाल – विजुलि मेसिन
५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
१. एन.वि महर्जन – जय पर्शुराम
२. राजकुमार उप्रेति – लुट–२
३. हिमाल केसी – निर्भय
४. सम्राट बस्नेत – जंगे
५. चन्द्र पन्त  – नमस्ते नेपाल
६) उत्कृष्ट ५ बाल–कलाकार
१. साइब्रत आचार्य – छाया“
२. प्रविना खतिवडा – छाया“
३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४. नवीन भुजेल – उमंग
५. रंञ्जन डा“गी – वृन्दावन
७) उत्कृष्ट ५ हा“स्यकलाकार
१. केदार घिमिरे – छक्का पञ्जा
२. बुद्धि तामाङ – छक्का पञ्जा
३. रविन्द्र झा – जात्रा
४. गोपाल ढकाल – नमस्ते नेपाल
५. ज्योति काफ्ले – लालजोडी
८) उत्कृष्ट ५ खलपात्र
१ दीपकराज गिरी – छक्का पञ्जा
२ बिकाश चापागाईं – निर्भय
३ कामेश्वर चौरशिया – पलास
४ अर्पण थापा – बीर बिक्रम
५ शिशिर भण्डारी–सुन्तलीलाई भगाई लग्यो झिल्केले
९) उत्कृष्ट ५ नृत्य निर्देशक
१ कविराज गहतराज– म त तिम्रै हुं..., म त तिम्रै हुं
२ कविराज गहतराज – पूर्ब पश्चिम रेल..., छक्का पञ्जा
३ बसन्त श्रेष्ठ– सोझै हो..., जय पर्शुराम
४ बिक्रम स्वांर – ठमेल बजार..., लुट–२
५ गोबिन्द राई– लेकै जाने...ब्रासलेट
१०) उत्कृष्ट ५ गीतकार
१. अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत–२
२ कालीप्र बासकोटा– डु“गा चलाउने माझी.. पुरानो डु“गा
३ लक्ष्मण सुवेदी – घिटी घिटी...लालजोडी
४ आकाश अधिकारी – पागल..., के म तिम्रो होईन र
५ एक नारायण भण्डारी –  यता सिउ“दा उता.., बाजिगर
११) उत्कृष्ट ५ गायिका
१. अञ्जु पन्त –– पूर्व पश्चिम – छक्का पञ्जा
२. मिना निरौला – ठमेल बजार – लुट २
३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५. मिलन अमात्य – आँखालाई के दोष ... – राधा
१२) उत्कृष्ट ५ गायक
१. कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२. राजेश पायल राई – आकाशैमा – दर्पणछाया“ २
३. काली प्र. बासकोटा – नीरा जैले रिसाउनी – काली
४. युवराज चौलागा“ई – मेरो जिन्दगीमा – ब्रासलेट
५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम
१३) उत्कृष्ट ५ संगीतकार
१ अर्जुन पोखरेल – उनी आकाशबाट...,किस्मत–२
२ राजनराज शिबाकोटी – पूर्व पश्चिम...,छक्का पञ्जा
३ दीपक शर्मा – देखन चम्पा..., छक्का पञ्जा
४ कालि प्र. बासकोटा– ठमेल बजार...लुट–२
५ कालि प्र. बासकोटा– जहिले रिसाउनी ...पुरानो डु“गा
१४) उत्कृष्ट ५ सम्वाद
१ दीपकराज गिरी – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ लक्ष्मण सुवेदी – लालजोडी
४ हेमराज बिसी – गाजलु
५ देब नेपाल – मेरो देश
१५) उत्कृष्ट ५ पटकथा
१ रामबाबु गुरुङ – पुरानो डु“गा
२ निश्चल बस्नेत– लुट–२
३ प्रदीप भट्टराई – जात्रा
४ दीपकराज गिरी– छक्का पञ्जा
५ हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट ५ कथा
१. उदय सापकोटा सुरेन – मेरो देश
२.रामबाबु गुरुङ – पुरानो डुंगा
३. प्रदिप भट्टराई – जात्रा
४. मनोज पण्डित – छाया“
५. हेमराज विसी – गाजलु
१७) उत्कृष्ट ५ नव–नायिका
१ मरिष्का पोखरेल – के म तिम्रो होईनर
२ श्रृष्टी श्रेष्ठ – गाजलु
३ दीया पुन – बीर बिक्रम
४ एलिशा राई – लुट–२
५ सहारा कार्की – दर्पणछाया“–२
१८) उत्कृष्ट ५ नव–नायक
१ आर्यन अधिकारी – के म तिम्रो हैन र
२ महेशमान श्रेष्ठ – द वीनर
३ पृथ्बीराज प्रसाई – किस्मत–२
४ आकाश श्रेष्ठ – म त तिम्रै हु“
५ सुगम गुरागाई – ब्रासलेट
१९) उत्कृष्ट ५ नव–निर्देशक
१. दीपाश्री निरौला – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ हिक्मत बिष्ट – द वीनर
४ उत्कल थापा – ज“गे
५ अपिल बिष्ट – झुम्की
२०) उत्कृष्ट ५ चरित्र अभिनेत्री
१ बसुन्धरा भुषाल – छक्का पञ्जा
२ गौरी मल्ल – गाजलु
३ गौरी मल्ल – के म तिम्रो हैन र
४ अरुणा कार्की – छाया“
५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले
२१) उत्कृष्ट ५ चरित्र अभिनेता
१ सरोज खनाल – दर्पण छाया“–२
२ प्रकाश घिमिरे – जात्रा
३ शिशिर राणा – बीर बिक्रम
४ नविन श्रेष्ठ – उहिले बाजेको पालामा
५ अमितेष शाह – बाजिगर
२२) उत्कृष्ट ५ सह–अभिनेत्री
१ बर्षा राउत – छक्का पञ्जा
२ सुस्मिता केसी – म त तिम्रै हु“
३ मलिना जोशी – झुम्की
४ मेनुका प्रधान – गाजलु
५ श्रद्धा प्रसाई – दर्पण छाया“–२
२३) उत्कृष्ट ५ सह–अभिनेता
१ कर्मा – लुकामारी
२ जीतु नेपाल – छक्का पञ्जा
३ सलोन बस्नेत – गाजलु
४ सुशान्त कार्की – तीन घुम्ती
५ रामबाबु रेग्मी – उमंग
२४) उत्कृष्ट ५ सम्पादक
१ सुरेन्द्र पौडेल – लप्पन छप्पन
२ सुरेन्द्र पौडेल – गाजलु
३ बिपिन मल्ल – छक्का पञ्जा
४ बनिश शाह÷भूपेन्द्र अधिकारी– निर्भय
५ उज्ज्वल ढकाल – जंगे
२५) उत्कृष्ट ५ छायाकार
१ पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२ पुरुषोत्तम प्रधान – लप्पन छप्पन
३ शैलेन्द्रध्वज कार्की – गाजलु
४ सुसन प्रजापति – ज“गे
५ रामशरण उप्रेती – निर्भय
२६) उत्कृष्ट ५ अभिनेत्री
१ प्रियंका कार्की – छक्का पञ्जा
२ मेनुका प्रधान – पुरानो डुंगा
३ रिश्मा गुरुङ – झुम्की
४ गरिमा पन्त – तीन घुम्ती
५ शिल्पा पोखरेल – किस्मत–२
२७) उत्कृष्ट ५ अभिनेता
१ दयाहाङ राई – बीर बिक्रम
२ बिपिन कार्की – जात्रा
३ माओत्से गुरुङ – पुरानो डुंगा
४ निखिल उप्रेती – निर्भय
५ सौगात मल्ल – लुकामारी
२८) उत्कृष्ट ५ निर्देशक
१ हेमराज बिसी – गाजलु
२ निश्चल बस्नेत – लुट–२
३ रामबाबु गुरुङ – पुरानो डु“गा
४ मिलन चाम्स – बीर बिक्रम
५ मधुसुधन भट्टराई – निर्मय
२९) उत्कृष्ट ५ चलचित्र
१ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३ गाजलु – रोहित अधिकारी फिल्मस्÷विसी मोसन पिक्चर्स
४ लुट–२ – प्रिन्सेस मुभि ÷ल्व्याक हर्स पिक्चर्स
५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार