२१ जेठ, हेटौँडा । इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले विशेष छुटको अफरसहित आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ ।
हेटौँडा बजारमा २०७१ साल असारदेखि आफ्नो गुणस्तरीय सेवा उपलव्ध गराईरहेको क्लासिकटेकले मूख्य बजारसहित आसपासका वडाहरुमा सेवा विस्तार गरिरहेको हो । क्लासिकटेकले हेटौँडा बजारका साथै लामसुरे, कमाने, नागस्वति, हटिया, चुच्चेखोला, चौघडा, पिप्ले, थानाभर्याङ लगायतका क्षेत्रमा सेवा विस्तार गरिरहेको क्षेत्रीय प्रवन्धक निलाम्बर सापकोटाले बताए ।
‘सरकारी कार्यालय, व्यवसायिक संस्था र औद्योगिक क्षेत्रका सेवाग्राहीको मत जित्न सफल भएसँगै क्लासिकटेक नगरका विभिन्न वडामा आफ्नो सेवा लिएर पुग्ने भएको छ ।’–सापकोटाले भने–‘हामी बजारका साथै हेटौँडाको ५, ६, ७, ८, ९, १०, ११, १६, १७ सहितका वडामा पुगेका छौं ।’ विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरु संचालनमा रहे पनि बजारबाहेकका क्षेत्रमा आफुहरुले सेवा विस्तार गरेको क्लासिकटेकले दावि गरेको छ । ‘हेटौँडामा हामीले नै पहिलो पटक फाइबर टु दि होम सेवाबाट द्रुुतगतिको इन्टरनेट सेवा प्रदान गरेका छौं ।’–क्षेत्रीय प्रवन्धक सापकोटाले भने ।
बजार क्षेत्रमा ३ हजार व्यवसायिक एवं घरायसी ग्राहकलाई सन्तुष्ट बनाईरहेको क्लासिकटेकले सेवा विस्तार गर्न लागेको क्षेत्रमा सेवाबारे जानकारी दिन आफ्नो बजार प्रतिनिधिहरु समेत पठाईरहेको छ । क्लासिकटेकले विशेष अफर अन्तरगत एक बर्षे प्याकेज सार्वजनिक गरेको छ । अफर अन्तरगत उपकरण शुल्क नलाग्ने भएको छ ।
क्लासिकटेक अफर
१ बर्षे प्याकेज
३ एमविपिएस १३,१००।–
६ एमविपिएस १५,५८८।–
१२ एमविपिएस २०,३८८।–
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...


















