२१ जेठ, हेटौंडा । भरतपुर महानगरपालिकाका दुई वडाध्यक्षलाई सपथ नगराउन अाइतबार उच्च अदालत पाटन, हेटौंडाले अन्तरकालिन आदेश जारी गरेको छ ।
वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेलाई सपथ नगराउन भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको हो ।
न्यायाधीश बाबुराम रेग्मीको ईजलासले दुवै जनालाई वडाध्यक्षको हैसियतमा काम नगर्न र नगराउनु भनी आदेश दिईएको उच्च अदालतका प्रवक्ता बद्रि प्रसाद लामिछानेले जानकारी दिए । विपक्षीबाट त्यसको जवाफ समेत मागिएको छ । आचार्य र काफ्ले नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।
मतगणना बदर गरी पाउँ भनी वडा नम्बर ४ का उपेन्द्रराज सापकोटा र ७ का श्यामप्रसाद लामिछानेले जेठ १९ गते निवेदन दिएका थिए । दुवै जना नेपाली काग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
मतगणनामा त्रुटी भएको भन्दै सोही समय पुन गणनाको माग गरेपनि सुनुवाई नभएकाले अदालतमा उजुरी दिएको नेपाली कांंग्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापती रमेश अधिकारीले बताए ।
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...


















