Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मेची महाकाली संयुक्त बुहारी आवाजद्वारा मकवानपुर प्रहरीको प्रशंसा

20200713_175339-1594642199.jpg

२९ असार,हेटौँडा ।मेची महाकाली संयुक्त बुहारी आवाजद्वारा मकवानपुर प्रहरीको प्रशंसा गरेको छ ।हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियुक्तलाई पक्राउ गर्न सफल भएको र उक्त घटनाको मकवानपुर प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान गरेको भन्दै प्रशंसा गरिएको जनाइएको छ ।आवाजकी अध्यक्ष यमु शर्मा सुब्बाले एक विज्ञप्ती प्रकाशन गर्दै प्रहरी उपरीक्षक सुशिल सिंह राठौरको नेतृत्वमा रहेको मकवानपुर प्रहरीले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाई कानुनी कठघरामा उभ्याउन सफल भएको र उदाहरणीय काम भन्दै समग्र मकवानपुर प्रहरी प्रति प्रशंसा गरेको जनाइएको छ। त्यसैगरी विज्ञप्तीमा पिडित परिवारप्रति हौसला प्रदान गर्न सहयोग गरेको उल्लेख गर्दै मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुर परिवारलाई धन्यवाद व्यक्त गरेको छ ।   

20200713_175100-1594642199.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार