Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघ मकवानपुरद्वारा प्रदेश उपाध्यक्ष कार्की तथा शाखा उपाध्यक्ष, पार्षद तथा सदस्य अधिकारीको बुवाको निधनमा शोक वक्तव्य

20200715_152104-1594805847.jpg

३१ असार,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले  बागमती प्रदेश पत्रकार महासंघ उपाध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष, पार्षद तथा सदस्य अधिकारीका बुवाको निधमा शोक वक्तव्य जारी गरेको छ । 

बागमती प्रदेश पत्रकार महासंघ उपाध्यक्ष नानीमाया (सम्झना) कार्की,पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी(पोष्टराज) महासंघ पार्षद दिपक अधिकारी तथा कार्यसमिति सदस्य  सरला अधिकारीलाई  पितृशोक परेको भन्दै पत्रकार महासंघ मकावनपुरका सचिव गणेश दर्पण अधिकारीद्वारा  बुधबार शोक वक्तव्य जारी गरेका हुन्। 

शोक वक्तव्यमा शोकको यस घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति हार्दीक समवेदना व्यक्त गरेको जनाइएको छ ।बागमती प्रदेश पत्रकार महासंघ उपाध्यक्ष कार्कीका ६६ बर्षीय बुबा दीपबहादुर कार्कीको सोमबार साँझ निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित रहेका उनको सोमबार घरमै निधन भएको थियो । त्यसैगरी  नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष अधिकारीका ७२ बर्षीय बुबा गोपाल प्रसाद अधिकारीको  मंगलबार साँझ निधन भएको हो ।टाउको सम्बन्धी रोगबाट पीडित रहेका उनको मंगलबार काठमाडौँ महाराजगन्जमा रहेको त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

20200715_151604-1594805847.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार