Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनद्वारा छात्रवृति तथा गोवरग्याँस निर्माणको अनुदान वितरण

20200718_102302-1595047402.jpg

३ साउन,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको छात्रवृति तथा गोवरग्याँस प्लान्ट निर्माण अनुदान वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

वन समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षता भएको कार्यक्रममा सामुदायिक  वन उपभोक्ता महासंघ  मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको प्रमुखआतिथ्यता रहेको थियो।कार्यक्रममा टोल विकास संस्था समन्वय समिति हेटौँडा ६ का अध्यक्ष केशव धिताल,चौघडा वचत तथा ऋण सहकारीका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, समूहका सल्लाहकार बलराम अधिकारी,कार्यालय सचिव भिमसेन पौडेल लगायतकाको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै  वन समूहका अध्यक्ष कृष्ण विडारीले रानी वनले पर्यटनमा पनि जोड दिएको बताए।उनले वनको क्षेत्रकै शान्तिटोलमा 'स्वर्गीय विपि गणेशमान स्मृति शान्ति पार्क' निर्माण एवं संचालनमा रहेको र यसलाई थप विकास गर्दै लैजाने वन समूह प्रतिवद्ध रहेको बताएका छन्। 

कार्यक्रममा ४ जनालाई जनहि ५ हजारको दरले २० हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको छ भने गोबर ग्याँस प्लान्ट निर्माण गरे वापत  ५ जनालाई जनहि १ हजारका दरले ५ हजार अनुदान वापतको रकम  वितरण गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार