Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मापदण्डविपरीत भइरहेको जानकी मन्दिरको सौन्दर्यकरण रोक्न भोरद्वारा ध्यानाकर्षण

FB_IMG_1595049229396-1595049658.jpg

३ साउन, हेटौंडा । मापदण्ड विपरित जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको कार्य गलत भएको भन्दै भोर नामक संस्था विरोध गरेको छ । उसले काम रोक्न पुरातत्व विभागमा ध्यानाकर्षणपत्र बुझाएको हो । 
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेको भोरले जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको काम रोक्न माग गर्दै शुक्रबार पुरातत्व विभागमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड विपरित मन्दिरको सौन्दर्यकरणको काम भइरहेको भन्दै काम तत्कालै स्थगन गर्न भोरले विभागका प्रमुख अनुसन्धान अधिकृत सुरेश सरस श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 
पत्रमा जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी सौन्दर्यकरणको नाममा भइरहेको मर्मत सम्भार तथा निर्माण कार्यमा पुरातत्व विभागले रोक लगाउनु पर्ने भन्ने उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार