Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजपाद्वारा आन्दोलनको घोषणा

2017-06-11-19-51-25-1-1497190094.png

२८ जेठ, हेटौंडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले असार १४ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई लक्षीत  गरी अनिश्चितकालीन आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार सरकारमा रहेका दलसँग चुनावमको विषयमा सहमति हुन नसकेपछि  राजपा नेपाल सहितको संघीय गठबन्धन सहित बसेको बैठकले असार १४ मा हुने दोस्रो चरणको स्थानीय चुनावमा सहभागि नजनाउने भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

बैठकमा सहभागी गठबन्धनका एक नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको भन्दै सोमबारबाटै आन्दोलनका कार्यक्रम सुरु गरीने  बताए । महतोले सोमबारबाटै  प्रत्येक सदरमुकाम लगायत स्थानमा मसाल जुलुश निकाल्ने  ३१ गते एवं असार १ र २ गते मधेश, थरुहट र लिम्बुवान बन्द गरिने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार