Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा-१० को भवन उदघाटन

20200805_200557-1596637258.jpg

२१ साउन, हेटौंडा । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा-१० को भवन उद्घाटन भएको छ । भवनको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले उद्घाटन गरेका हुन् ।
उपकेन्द्रका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-१ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर १० का सदस्य धर्म बस्नेत, इन्द्र नेपाल, प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर राना, प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी, देवराज काफ्ले, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम विष्ट, सहयोगी दाता र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
भवन अनुमानित ४ लाख ५० हजार लागतमा निमार्ण भएको भवन निमार्ण संयोजक बासुलाल श्रेष्ठले बताए । विभिन्न सहयोगीहरुसंगको सहकार्यमा भवन निमार्ण गरिएको उल्लेख  गर्दै  उप–केन्द्र  बसर्पाकका अध्यक्ष कँडेलले निमार्ण सम्पन्न भएसंगै चौविसै घण्टा चहलपहल रहने बसपार्क क्षेत्रमा यात्रुले सहज रुपमा सेवा पाउने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार