final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

५ लाख सहयोग गर्ने बानियाँको प्रतिवद्धता

Indra-Dai-1497451434.jpg

३१ जेठ, हेटौँडा । हेटौंडा–१८ हर्नामाडी एक्लेखेतमा एक्लेश्वर महादेव मन्दिर र धर्मशाला ध्यान केन्द्र निर्माणको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति एवं  क्षेत्र नम्बर १ का सासंद ईन्द्रबहादुर बानियाँले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

जेठ २४ गतेदेखि एक्लेश्वर महादेव मन्दिर तथा धर्मशाला ध्यान केन्द्र निर्माणको लागि भएको सोडियम श्रीमद्भागवत महायज्ञको समापनको अवसरमा बानियाँले ५ लाख रुपैँया उपलव्ध गराउने बताए । उनले निर्माणका लागि सहयोग नजुटे आफुले निर्माण गरिदिने समेत प्रतिवद्धता व्यक्त गरे ।पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले विकास निर्माण र सामाजिक कार्यमा आफूले पहिल्यैदेखि मकवानपुरमा विशेष कार्य गरिरहेको बताउँदै अवका दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

महायज्ञ मूल समारोह समितिका संयोजक केशव पण्डितको सभाध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमूख बाचक अनुराधा शास्त्री, श्रीमदभागवत सत् संकल्प देशब्यापी १०८ अभियन्ताकर्ता उद्धव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञमा ८ लाख २५ हजार रुपैँया संकलन भएको आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
यस वर्षको एसईई चैत १७ गतेबाट( परीक्षा तालिका सहित)
SEE-1280x720-1674872174.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
Screenshot_20230128_06505-1674867974.jpg

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...

रविले दिए उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा
Screenshot_20230128_06441-1674867569.jpg

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Screenshot_20221209-07171-1674867131.jpg

१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...

बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर
20200925_141948-1674832412.jpg

१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...

मकवानपुरको मनहरीमा सवारी दुर्घटना हेटौडाका तितुङको मृत्यु
tipper-bike-accident_Womf-1674831401.jpg

१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...

रवि लामिछाने राजीनामा बुझाउन बालुवाटारमा
1670819280954-1674829172.jpg

१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ
img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...

रवि लामिछानेको सांसद पद खारेज
rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...

थप समाचार