३१ जेठ, हेटौँडा । हेटौंडा–१८ हर्नामाडी एक्लेखेतमा एक्लेश्वर महादेव मन्दिर र धर्मशाला ध्यान केन्द्र निर्माणको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति एवं क्षेत्र नम्बर १ का सासंद ईन्द्रबहादुर बानियाँले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जेठ २४ गतेदेखि एक्लेश्वर महादेव मन्दिर तथा धर्मशाला ध्यान केन्द्र निर्माणको लागि भएको सोडियम श्रीमद्भागवत महायज्ञको समापनको अवसरमा बानियाँले ५ लाख रुपैँया उपलव्ध गराउने बताए । उनले निर्माणका लागि सहयोग नजुटे आफुले निर्माण गरिदिने समेत प्रतिवद्धता व्यक्त गरे ।पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले विकास निर्माण र सामाजिक कार्यमा आफूले पहिल्यैदेखि मकवानपुरमा विशेष कार्य गरिरहेको बताउँदै अवका दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
महायज्ञ मूल समारोह समितिका संयोजक केशव पण्डितको सभाध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमूख बाचक अनुराधा शास्त्री, श्रीमदभागवत सत् संकल्प देशब्यापी १०८ अभियन्ताकर्ता उद्धव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञमा ८ लाख २५ हजार रुपैँया संकलन भएको आयोजकले जनाएको छ ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...
१ माघ, हेटौंडा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । उनको...