Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा खोई सुरक्षा मापदण्ड? कडा गर्ने प्रशासनको आश्वासन

20200807_151540-1596793125.jpg

सुरक्षा मापदण्ड उल्लेख गर्दै मास्क नलगाएकालाई सम्झाउँदै मकवानपुरका डिएसपी इन्द्र बहादुर राना

२३ साउन, हेटौँडा। कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा बागमती प्रदेशको सदरमुकाममा भने कुनै स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पालना नगरिएको सर्वसाधारणको गुनासो छ ।

लकडाउन हटेसंगै कोरोना संक्रमण दैनिक सय बढि थपिइरहेका जिल्लाबाट धेरै सर्वसाधारण जिल्ला प्रवेश गरिसकेको अवस्थामा पनि कुनै मापदण्ड पालना नभएको हो । हेटौंडा बजारमा अधिकांश सर्वसाधारण मास्क विना नै हिडडुल गर्ने गरेका छन् । व्यवसायिक क्षेत्रमा पनि भौतिक दुरी, स्यानेटाईजरका कुराहरुमा त्यति ख्याल नगरेको सर्वसाधारणको अनुभव छ ।

सर्वसाधारणले कोरोना जोखिम रोक्न अपनाउनुपर्ने स्वास्थ्य सावधानी अपनाउन र सोही अुनसारको मापदण्ड पालना गर्न व्यवसायिक एवं अन्य क्षेत्रले पनि उदासिनता देखाउन थालेपछि कडाई गर्ने प्रशासनले निर्णय गरेको छ । 

शुक्रबार विहान भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बैठकले हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाड बढेको हुँदा बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्यूनतम मापदण्ड पुरा भए नभएको प्रभावकारी अनुगमन गर्ने र मापदण्ड पालना नगर्नेहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।बजार क्षेत्रमा मापदण्ड पालुना गराउन मकवानपुर उद्योग बाणिज्य संघले नियमित रुपमा सूचनामुलक सन्देशहरुको माईकिङ गराउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार